५ वटा इरिक्सा माथि उपमहानगरले चलायाे डाेजर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कागजपत्र नभएका र अवैध रुपमा सञ्चालनमा रहेको भन्दै इरिक्सालाई एक्स्काभेटर लगाएर नष्ट गरेको छ । रिक्सा खरिद गरेको कागजपत्र नभएका र नगरपालिका लगायत स्थानीय तहमा दर्ता समेत नगरी सञ्चालनमा हुँदै आएका इरिक्साहरु नियन्त्रणमा लिइ त्यसमा लाग्ने ब्याट्री फिर्ता गरेर प्रहरी प्रशासनको रोबहरमा नगरपालिकाले ५ वटा इरिक्सा नष्ट गरेको हो । नगर…