बागलुङ । सञ्जिता अधिकारी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकी थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् । सञ्जिताले श्रीमान्को जन्मथलो त टेकिन् तर त्यो बाटो अब कहिल्यै नफर्किने गरी अस्ताइन् । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको…