काेशी प्रदेशसभाकाे चाैथाे अधिवेशन अन्त्य

विराटनगर । काेशी प्रदेश प्रमुख प्रशुराम खापुङले प्रदेशसभाकाे चाैथाे अधिवेशन अन्त्य गरेका छन् । काेशी प्रदेश मन्त्रिपरिषद्काे बुधबार बसेकाे बैठकले प्रदेशसभाकाे चालू चाैथाे तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेकाे थियाे । साेही सिफारिसका आधारमा प्रमुख खापुङले २५ पुस बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी काेशी प्रदेशसभाकाे चाैथाे अधिवेशन अन्त्य गरेका…