काठमाडौँ महानगरपालिकाको नगरसभा अन्तिम समयमा आएर स्थगित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४ औँ नगरसभा अन्तिम समयमा आएर स्थगित भएको छ । २६ औँ कार्यपालिका बैठकको निर्णय अनुसार आजबाट नगरसभा बैठक सुरु हुने थियो । मेयर बालेन शाहका स्वकीय सचिव भुपदेप शाहले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको बताए । बजेट तर्जुमा समितिबाट नगरसभा बैठकबारे प्रस्ताव आउँछ । समितिबाट बैठकबारे प्रस्ताव…