अत्याधिक चिसोका कारण सिराहाका सामुदायिक विद्यालयहरु धमाधम बन्द

सिरहा । सिरहामा लगातार चिसो बढ्न थालेपछि पालिकाहरूले सामुदायिक विद्यालयहरू धमाधम बन्द गर्न थालेका छ्न्। शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वस्थ्यमा प्रतिकुल असरपर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको गर्ने सूचना जारी गर्न थालेका हुन्। सिराहाको गोलबजार नगरपालिकाले मंगलबार सूचना जारीगर्दै बढ्दो शीतलहर तथा जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २५ गतेदेखि विद्यालय बन्द रहने…