बारा । बाराको निजगढ नगरपालिकामा कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले २०८० साउन २३ गते निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीलाई पत्र लेख्दै अनुभवको अभाव, घरायसी तनाव र मुटुमा समस्या भएको बताउदै नगरपालिकामा स्वस्फुर्त काम गर्न नसकेको बताउँदै पत्र लेखे । त्यसको केहि समयपछि निजगढ नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत निरौलाको पत्र र उनको स्वास्थ्य र…