काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ । माघ ११ गते हुने निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक–एक वटा मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुईवटा मतदान केन्द्र तोकिएको हो । निर्वाचनका लागि कुल ७ मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।उनका अनुसार…