विशिष्टीकृत बन्दै आम्दा अस्पताल, एक दशकमा ६ लाख बढीको उपचार

बुटवल । विश्वव्यापीरूपमा मानवीय सहायताका कार्यहरू गर्नका लागि डा.शिगेरु सुगानामीले  सन् १९८४ मा जापानको ओकायामामा एसोसिएशन अफ मेडिकल डाक्टर्स अफ एसियाको स्थापना गरे र आफ्नो कार्यक्षमता र कार्य क्षेत्रलाई विस्तार गर्दै आपतकालीन राहतका साथसाथै एकीकृत समुदायिक विकासका कार्यमा सक्रिय भई विश्वका विभिन्न ३४ वटा देशहरूमा कार्य गर्दै आएको छ । सन् १९८९ मा काठमाडौंमा दर्ता भई…