बारा । बारामा एक महिलाको शव भेटिएको छ । जितपुरसिमरा उपमहानगरपालिका-६ मा एक महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको टोली घटनास्थलमा पुगेको थियो । महिलाको मुखमा चोटपटक लागेको देखिएकाले हत्याको…