प्रधानाध्यापक सरार्फ माथि गोली प्रहार, अवस्था नाजुक

बारा । बाराको मस्जिद चोकमा गोली चलेको छ । बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार भएको हो । २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेको हो । घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था नाजुक रहेको छ । उनलाई अस्पताल लगिएको…