तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते भएकी छन् । आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली घाइते भएको प्रहरीले जनाएको छ । शनिवार साँझ ६ः४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेकी उनलाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी…