द्रूत बस : ३ करोडको रातो रंग १० दिनमै उप्कियो

काठमाडौं । संविधान दिवसको अवसर पारेर तामझामका साथ काठमाडौँको रत्नपार्क देखि भक्तपुरको सुर्यविनायकसम्म सञ्चालनमा ल्याइएको द्रूत बस सेवाका लागि सडकमा रातो रंग लगााउन र संकेत मात्रै सरकारी कोषबाट करिब ३ करोड १० लाख खर्च हुने भएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्म रंग लगाएको र संकेत लेखिएको बिल भुक्तानी गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागको कार्यालयमा फाइल…