व्यावसायिक फार्मका लागि ४ करोड अनुदान

दमौली । तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन उक्त आयोजनामार्फत् स्थानीय १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको हो । आयोजनामार्फत १३ व्यावसायिक फार्मले ४ करोड ५२ लाख ४ हजार ५ सय १६ अनुदान पाएको भेटेरीनरी अस्पताल तथा पशु…