खेलराजको नेतृत्वमा फेरिएको बुटवल

काठमाडौँ । लुम्बिनी प्रदेशको केन्द्र मानिने बुटवल नेपालको ठुला सहरमध्येको एक हो । बुटवललाई २०१६ सालमै नगरपालिकाका रूपमा स्थापना गरिएको थियो भने २०७१ सालमा नगरपालिकाबाट उपमहानगर बनेको थियो । अर्घाखाँची, पाल्पा, स्याङजा, गुल्मीलगायत जिल्लाका नागरिकको पहिलो रोजाइ बनेको बुटवलको स्थायी जनसंख्या अहिले करिब २ लाख हाराहारी छ । बढ्दो बसाइँसराइ र सहरीकरणले आज बुटवल नेपालकै…