अस्पताल हो कि आसेपासे भर्तीकेन्द्र ?

रुपन्देही । दैनिक हजारौंको संख्यामा उपचारका लागि आउने बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल नजिककालाई जागिर खुलाउन भर्तीकेन्द्रको रुपमा स्थापित भएको छ । आफ्ना आसेपासे तथा निकटका नेताहरुलाई खुसी बनाउन अस्पतालमा मेडिकल सुपरेटेन्डेन डा. सुदर्शन थापाले अवैध रुपमा ३ दर्जन बढी नियुक्ती गरेको बाहिरिएको छ । उनले गएको वैशाखयता अस्पतालमा नियमावलीविपरीत ३९ जना नयाँ कर्मचारी भर्ना गरेका…