‘पालिका विकासको सवालमा ‘काे कुन पार्टीकाे’ भन्ने कुरै आउँदैन’

प्युठानको स्वर्गद्वारी मन्दिर धार्मिक एवं पर्यटकीय हिसाबमा महत्वपूर्ण मानिन्छ । बर्सेनि हजारौँको संख्यामा देशका कुना–कुनाबाट तीर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर पुग्छन् । यसलाई देशको प्रख्यात धार्मिक स्थलका रूपमा पनि राखिन्छ । यहाँको पालिकाको नाम पनि यसै मन्दिरको नामबाट राखिएको छ । स्वर्गद्वारी नगरपालिका २०७३ सालमा घोषणा भएको हो । भौगोलिक हिसाबमा भन्ने हो भने अधिकांश भूभाग पहाडी…