काठमाडौं । फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ईःले आन्दोलन थालेका छन्। उनी काठमाडौं महानगरपालिकाको कार्यालयअघि ७७ घन्टासम्म उभिने भएका छन्। मंगलबार दिउँसो १ बजेदेखि उनी राष्ट्रिय सभा गृहअगाडि उभिएका छन्। ईःले शुक्रबार साँझ ६ सम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ…