विरगन्ज । नेपाल भारत सीमाको दशगजा क्षेत्रमै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अस्थायी चेकपोस्ट स्थापना गरेको छ। वीरगन्ज–रक्सौलको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमै एसएसबीले चेक पोस्ट राखेको हो। नेपालको मुख्य प्रवेशद्वारका रूपमा समेत परिचित वीरगन्ज-रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा एसएसबीले बुधबार बिहानदेखि चेक पोस्ट स्थापना गरेको हो। चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै…