पहिरोले सुदुरपश्चिमका ३ जिल्लामा सवारी साधान अलपत्र

डडेलधुरा । सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अबरुद्ध भएको छ । सुदुरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो । जसअनुसार तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध हुन पुगे पछि सो सडक खण्ड हुदैँ सञचालन भईरहेको सवारी साधान आवतजावत रोकिन पुगेको छ । सो सडक खण्ड…