हुम्ला । निर्माणधिन सिमकोट गाउँपालिका– ५ को मैनागाडामा निर्माण सुरु भएको मिनी बसपार्कका लागि आएको बजेट फिर्ता भएको छ । गाउँपालिकाका प्राविधिक र निर्माण उपभोक्ता समितिबिच समन्वय नहुदा निर्माणका लागि आएको बजेट फिर्ता गएको हो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले प्रदेश सरकारबाट मिनी बसपार्क निर्माणका लागि आएको बजेटमध्ये ७ लाखभन्दा बढी फिर्ता गएको…