प्रदेशसभा सदस्य र प्रहरीबीचको झगडाले लियो उग्ररुप, प्रहरी कार्यालयमा ढुंगामुढा

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ढुंगामुढा भएको छ । नेपाली काँग्रेससम्वद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेको हो । नेपाल तरुण दलका जिल्ला सभापतिसमेत रहेका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामको टोली र प्रहरीबीच बिहीबार रातिदेखि सुरु भएको झगडाले उग्ररुप लिएसँगै तरुण दल र नेविसंघका कार्यकर्ताले प्रहरी कार्यालयमाथि ढुंगामुढा गरेका…