विद्युत महसुल बापतको ३३ लाख कुम्ल्याएका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका विभिन्न व्यवसायीबाट अधिकार नै नभएको विद्युत महसुल बापत साहले ३३ लाख २० हजार २२६ रुपियाँ संकलन गरिएको छ । विद्युत् महसुल सम्बन्धी सर्भरको…