विमानस्थलबाट २६ लाख नगदसहित अधिकृत सापकोटा पक्राउ

काठमाडौं । नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका कर्मचारीलाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको…