डिएसपीलाई सांसदकाे धम्की : ‘तँलाई म ३० सेकेन्ड बाँकी राख्दिनँ, परिवार पत्ता लगाएर मार्छौं’

ताप्लेजुङ । नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसदले सार्वजनिक रूपमा डीएसपीलाई मार्ने धम्की दिएका छन्। कांग्रेस नेता एवं कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगामले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूलाई उनको परिवारै सखाप पार्ने धम्की दिएका हुन्। बिहीबार राति कोशी प्रदेशका प्रदेशसभा सदस्य हाङगामलाई प्रहरीबाटै आक्रमण भएको भन्दै तरुण दल र नेविसंघले…