नेपाल र भारतको खेल-आज बत्ती जान्छ कि जादैन ? यसो भन्छ प्राधिकरण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार (आज) एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । अधिकांश नेपाली यो खेलको प्रतिक्षामा छन् । तर, बेला बेला झ्याप्प–झ्याप्प हुने ‘अघोषित लोडसेडिङ’ले काठमाडौं उपत्यकाबासी हैरान छन् । नेपाल विद्युत्…