सडकको यो हरिबेजोग हेरेर बस्न सकिँदैन, टाइम लाइन तोकेर सडक सुधारमा लाग्नुहोस् : मन्त्री ज्वाला

काठमाडौं । राज्यका निकायबीच गतिलो समन्वय नहुँदा जिर्ण बनेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कडा निर्देशन दिएका छन्। सबै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री ज्वालाले टाइम लाइन नै तोकेर काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमण कार्यालयका प्रमुख अर्जुनप्रसाद…