आज एकैदिन ४ ठुला सवारी दुर्घटना : ६ जनाको मृत्यु , २२ बढी घाइते

काठमाडौं । आज एकैदिन सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, जुम्ला र काठमाडौंमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना २ जनाको मृत्यु भयो । मृत्यु हुनेमा चालक मुगुको छायांनाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावल रहेका…