प्रचारकाे भाेक : ४७५ लिटर मदिरा नष्ट गर्न १२ जनाभन्दा बढी !

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधबार घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्लाको बिद्युतरोड, तुफानडाँडा तथा भात्काँडा क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा ४ सय ७५ लिटर न्यून स्तरको घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । बिक्रीका लागि लुकाइछिपाइ घरमै राखेका तथा विभिन्न भाडाका सवारीसाधनमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले उक्त मदिरा बरामद…