तस्विरमा लाखे नाच

काठमाडौं । जनै पूर्णिमा तथा गाईजात्राका अवसरमा बिहीबार लाखे नाच प्रदर्शन गरिएको छ । संखुवासभा, भोजपुर, तनहुँ, सुनसरी,काठमाडौँ दाङ लगायतका विभिन्न ठाँउमा दिवंगत परिवारको सम्झनामा आफन्तले गाईजात्रा निकालेका हुन् । [caption id="attachment_6937" align="alignnone" width="1800"] [/caption] तस्विर : रासस