चितवन मेडिकल कलेजमा ७ हजार बढी मुटुको शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले विगत १० वर्षमा ७ हजार १९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । १० वर्षसम्म काठमाडौँको गंगालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आएका प्रा डा रेग्मीले सिएमसी क्याथल्याब सुरु गरेपछि यस क्षेत्रका बिरामी बाहिर…