३ राेपनी जग्गामा ताेरी लगाएर ३ हजार लिने कि २ मुरी फलाएर ५ हजार !

खोटाङ । खाेटाङकाे केपिलासगढी गाउँपालिकाले व्यावसायिक रूपमा तोरी उत्पादन गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउन थालेको छ । आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यवसायिक रूपमा तोरी उत्पादन किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राको आधारमा मूल्यांकन गरेर अनुदान बापतको रकम उपलब्ध गराउन थालेको हो । गाउँपालिकाले…