काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले पदबाट दिएको राजीनामा प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ। राजीनामाको प्रक्रिया र ढाँचा नमिलेको भन्दै प्रधान कार्यालयले उनको राजीनामा पत्र फिर्ता गरिदिएको स्रोतले जानकारी दिएको छ। डिआइजी चन्दले गत शुक्रबार राजीनामा दिएका थिए। उक्त राजीनामा पत्र मंगलबार प्रहरी प्रधान कार्यालयको मानव…