४ तलाबाट हाम फालेर रबिनाले गरिन् आत्महत्या, घरमा अचेत भेटिएका दुई बच्चाको पनि मृत्यु

काठमाडौं । ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु भएको छ। शनिबार अपराह्न महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित ओचुहाइटको एक घरमा अचेत अवस्थामा फेला परेका दुई जना बच्चाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए। उनका अनुसार ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको हो। अपराह्न साढे…