कांग्रेस नेताले बाँढे बाँदरपीडित किसानलाई गुलेली र मट्यांग्रा

गुल्मी। बाँदरपीडित किसानलाई बाँदर धपाउन सहयोग गर्न नेपाली कांग्रेसले गुलेली र मट्यांग्रा वितरण गरेको छ । 'गुल्मी कांग्रेसको अठोट, सबल वडा सक्षम टोल अभियान' अन्तर्गत् कांग्रेसका जिल्ला सचिव जगदीश भट्टराईले रुरुक्षेत्र गाउँपालिका-२ ग्वादीका किसानलाई गुलेली र मट्यांग्रा वितरण गरेका हुन्। गुलेली र मट्यांग्रा पाएपछि किसानको समस्या बुझेर कांग्रेसले केही हदसम्म सम्बोधन गरेको भन्दै बाँदरपीडित स्थानीय…