ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहबी नगरपालिका-९ का २५ वर्षीय नगेन चौधरी छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए। बरगाछी चोकस्थित कोसी राजमार्गमा उत्तरबाट आउँदै गरेको बा.प्र ३-००१ ख १४११ नम्बरको…