रौतहट । पछिल्लो समय रौतहट स्थित ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियम बिपरित चल्ने सवारीसाधनलाई तिब्ररुपमा कारबाही सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सकृयतामा सवारीसाधन लाई कार्वाही बढे संगै राजश्व संकलनमा समेत वृद्धि भएको छ। यस आर्थिक बर्षको मात्र ६ महिनाको अवधिमा ट्राफिक नियम बिपरित चलेका १० हजार भन्दा बढी सवारीसाधनलाई…