एनपीएल: सुदूरपश्चिम प्लेअफमा, सोमबार हुने अन्तिम खेलले चौथो टिमको टुंगो लगाउने

काठमाडौ - सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान बनाएको छ । रोमाञ्चक खेलमा आइतबार पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट उसको १० अंक भएको छ । पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ । सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र…