देशलाई धार्मिक युद्धतिर धकेल्ने प्रयास भइरहेकाे छ : केसी

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले मलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको बताएका हुन्। उनले समाजमा नियोजित रुपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति सतर्क र…