गण्डकी सरकारमा सामेल भयो एमाले, ४ मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिए । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका छन् । जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा…