कांग्रेस इतर पक्षको राष्ट्रिय भेला दुई सातापछि सर्ने

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्मका लागि तय गरेको राष्ट्रिय भेला करिब दुई सातापछि सार्ने भएको छ।  इतर पक्षका एक शीर्ष नेताका अनुसार सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी विवादमा पुनरावलोकनको अनुमति दिएर सुरुदेखि सुनुवाइ गर्ने आदेश दिएपछि नयाँ राजनीतिक परिस्थिति बनेको छ। साथै, पार्टीको राजनीतिक, आर्थिक तथा विधानसम्बन्धी विषयमा विस्तृत…