राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

काठमाडौं । सरकारले लगातार ८ वटा अध्यादेश ल्याएपछि संसद् अधिवेशन बोलाएको छ । आगामी आर्थिक वर्षको बजेटको प्रि बजेट छलफल गर्न समय अपुग हुने गरी अध्यादेश ल्याउन यसअघि बालेन सरकारले आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेको थियो । यही वैशाख १७ गतेका लागि आह्वान भइसकेको अधिवेशन रोकेर बालेन सरकारले संवैधानिक परिषद्सम्बन्धीलगायत विभिन्न ८ वटा अध्यादेश…