काठमाडौं । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ । बुधबार तीन दलका शीर्ष नेताले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रदेश सरकारमा संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम…