राष्ट्रिय भेलालाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भने निन्दा सम्मेलन भाग २

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको पूर्वसंस्थापन समूहले शुक्रबार आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई ‘निन्दा सम्मेलन भाग २’ को संज्ञा दिएका छन्।लितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले यसअघि साउन ६ गते पहिलो ‘निन्दा सम्मेलन’ भएको र शुक्रबार दोस्रो संस्करण आयोजना हुन लागेको टिप्पणी गरेका हुन्।  उनले राष्ट्रिय…