शिक्षकहरु अधिकारका लागि सडकमा आउनु दुर्भाग्य, यो आन्दोलन आजै टुंग्याउँ : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसमा नेता डा. शेखर कोइरालाले शिक्षकहरूका माग  तुरुन्त सम्बोधन गर्नु पर्ने बताएका छन् ।  उनले सामाजिक सञ्जाल मार्फत शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानूनी र संवैधानिक रहेको भन्दै आजै सहमतिमा टुंग्याउनु पर्ने बताएका हुन्  ।  उनी भन्छन् दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ । व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता…