काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टी मुख्यालय च्यासल पुगेका छन् । विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौँ आइपुगेका प्रतिनिधिहरू पनि च्यासल पुगेका छन् । देशभरिबाट जनप्रतिनिधिहरू आउने क्रम सुरु भएसँग नेता पोखरेल पनि च्यासल पुगेर आफ्नो पक्षमा माहोल बनाउन लागि परेका छन् । बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा पोखरेलले आफूले कुनै झोँकमा पार्टी…