काठमाडौँ- प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले ४ गतेका लागि प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी गराए । प्रधानमन्त्रीलाई प्रश्न सोध्नको लागि आइतबार दिउँसो १ बजेसम्म नाम टिपाउनको लागि सांसदहरूलाई निर्देशन दिए। प्रश्न धेरै लामो र निरर्थक प्रश्न नगरी संक्षिप्त रूपमा दिन…