काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार देशको अर्थतन्त्र चौपट पार्नतिर केन्द्रित भएको आरोप लगाएका छन्। विद्वता वर्गको अन्तर संवादमा बोल्दै यो सरकारले चुनाव नै नगराउने जिकिर गरेका छन्। उनले भने, ‘यो सरकार कसका निम्ति काम गर्दैछ थाहा छैन। तर नेपालका निम्ति काम गर्दै छैन। म अखबारहरूमा हेरिरहेको छु, कुन…