काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेन जेडहरूलाई हातेमालो गरेर अघि बढ्न अपिल गरेका छन् । बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् । आजै मात्र एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा जेन जेड युवाहरूलाई पार्टीमा प्रवेश गराएको उल्लेख गर्दै उनले अरूलाई पनि पार्टीमा आउन भनेका हुन् । ‘आजमात्रै…