काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा आज बिहान साढे ११ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । गत असोज २८ मा शुरु भएको बैठकमा महाधिवेशनको विषयमा छलफल भइरहेको छ । बैठकमा बिहीबार केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., एन.पी. साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी…