काठमाडौ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति र तयारीलाई लिएर पार्टीभित्र अन्योल र मतभेद गहिरिँदै गएको छ। केन्द्रीय समितिको हालैको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्ताव हुन नसक्दा यो मुद्दा पेचिलो बन्दै गएको हो। पार्टी विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्था छ, तर सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकाल ०८२ मंसिरमा सकिँदै गर्दा पनि महाधिवेशनको मिति…